जनता बैंकले माग्यो ६७ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

जनता बैंकले माग्यो ६७ जना कर्मचारी



काठमाडाै । जनता बैंकले माग्यो ६७ जना कर्मचारीबैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको हो ।

बैकद्धारा प्रकाशित सूचना अनुसार ब्रान्च म्यानेजरमा ७ जना, रिलेसनसिप म्यानेजरमा १२ जना, असिस्टेन्ट रिलेसनसिन म्यानेजर पदमा २८ जना, अपरेसन इन्चार्ज १४ जना, स्वीफ्ट डिपार्टमेन्ट अफिसरमा २ जना र असिस्टेन्टमा ४ जनाका लागि रोजगारी खुलाएको जनाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७६, शुक्रबार १३:३४