थन्कियो खाना पकाउने ग्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

थन्कियो खाना पकाउने ग्यास



काठमाडौं । ग्राहकको घरमा सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले भएको 249606081_1456030008ग्याससमेत विवतरण गर्न सकेका छैनन् ।

आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै होल्ड भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिनाइ भएको हो।अघोषित नाकाबन्दीपछि आधा सिलिण्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडकेका हुन् ।

ग्राहकहरुकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसे थप ग्यास बजार लैजान समस्या परेको उद्योगीहरुले बताएका छन् । उनीहरुका अनुसार बुलेटमा भएको ग्यास ग्राहकसमक्ष पुर्याउन सकिएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार ०५:५०