राधि बिद्युतको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राधि बिद्युतको लाभांश घोषणा



राधि बिद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७४/७५ को मुनाफाबाट लाभांशको घोषणा गरेको हो ।

कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पास गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार १५:५१