प्राइम बै‌ंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम बै‌ंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ



काठमाडौं ।   राजेन्द्रदास श्रेष्ठ प्राइम बै‌क  प्राइम बैंकको अध्यक्षमा   श्रेष्ठ चुनिएका छन् ।

बैंकको साधारणसभाले सस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए । बैंकको संचालक समितिको बैठकले राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चुनेको हो ।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार ११:५१