नेपाल एग्रो लघुवित्त वित्तीयको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल एग्रो लघुवित्त वित्तीयको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट



काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको जिम्वेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ ।

कम्पनीले सूचना जारी गरी यस मर्चेण्ट बैंकलाई शेयर रजिष्ट्रारामा नियुक्त गरी वैशाख १७ गतदेखिनै कार्य गरिरहेको जानकारी दिएको हो । यस कम्पनीले सर्वसाधारणका लागि वैशाख १७ गतेनै साधारण शेयर बाँडफाँड गरेको थियो ।

प्रकाशित : २८ जेष्ठ २०७६, मंगलवार १२:२४