पोखरा विश्वविध्यालयको सहकार्यमा सनराइज बैंककाे वित्तीय साक्षरता कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पोखरा विश्वविध्यालयको सहकार्यमा सनराइज बैंककाे वित्तीय साक्षरता कार्यक्रम



पोखरा । सनराइज बैंकले रूपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्मपन्न गरेको छ ।

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता ः सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले ज्येष्ठ २६ मा रmपा गाउँपालिका वडा नं. २ ,थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रमको सुरूवात रूपापा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयका डाइरेक्टर डा. रवीन्द« घिमिरेले गरेको हो ।

सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सनराइज बैंकको सन्राइज समृद्धि बचत खाता यहि बैशाख १ गतेबाट शुभारम्भ भएको थियो ।

सो खाता अर्तगत बचतकर्ताहरुले सन्राइज बैंकमा खाता खोल्दा उत्त खातामा रू १०० प्राप्त गर्दै आएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहीबार १४:५७