सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहीबार २१:४०