गुठियारहरुको राजधानीमा प्रदर्शन,काठमाडौंको यातायात व्यवस्था प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुठियारहरुको राजधानीमा प्रदर्शन,काठमाडौंको यातायात व्यवस्था प्रभावित



काठमाडौं । काठमाडौंका गुठियारहरुको बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । गुठी विधेयक फिर्ता होइन खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । माइतीघर मण्डलमा विभिन्न क्षेत्रबाट आएका गुठीयारहरुले बिशाल प्रदर्शन गरेका छन् । गुठीयारहरु सडकमा ओर्लिदा काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।

प्रकाशित : ४ असार २०७६, बुधबार १३:३१