अरुण सेक्युरिटिज निलम्बन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अरुण सेक्युरिटिज निलम्बन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अरुण सेक्युरिटिज(ब्रोकर नं. ३)लाई निलम्बन गरेको छ । नेप्सेले उक्त ब्रोक कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारवाबोर गर्न नपाउने गरी निलम्बन गरेको जनाएकाे छ ।

नेप्सले विनियमावली ७(२) र १२(१) घ बमोजिम काम नगरेको भन्दै कारवाही गरेको जनाएको छ । नेप्सेका अनुसार अरुणलाई असार ५, ८ गते र ९ गते ३ दिन निलम्बन गरेको हो ।

प्रकाशित : ४ असार २०७६, बुधबार १५:०८