नेपाल इन्स्योरेन्स कम्पनीले बाेनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्स कम्पनीले बाेनस शेयर दिने



काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर  दिने भएको छ ।

कम्पनीले असार ५ गते बसेकाे बैठकबाट आव २०७४र७५ को नाफा नोक्सान हिसाबबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६२ दशमलव ९७ को ७ दशमलव ५ प्रतिशतका दरले ७ करोड ६४ लाख ३२ हजार ७८९ दशमलव ७२ कित्ता बोनस शेयर र कर प्रयोजनार्थका लागि ४० लाख २२ हजार ७७८ दशमलव ४१ रुपैयाँ दिने निर्णय भएको छ ।

प्रकाशित : ५ असार २०७६, बिहीबार १२:१८