सगरमाथा इन्स्योरेन्स कम्पनी लाई बीमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगरमाथा इन्स्योरेन्स कम्पनी लाई बीमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कार



काठमाडौं । थाईल्याण्डको बैङकमा सम्पन्न भएको Emerging Asia insurance Awards & Conclave 2019 कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड Special Recognition Award for General Insurance Company of the Year 2019 बिधाबाट पुरस्कृत भएको छ । उक्त कार्यक्रम क्ष्लndian chamber of Commerce ले आयोजना गरेको थियो ।

गत वर्ष सोही संस्थाबाट कम्पनी Product Innovation in General Insurance विधामा पुरस्कृत भएको थियो । (Dig – In Drivers & Customers) बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित : ५ असार २०७६, बिहीबार २१:४३