घोडिघोडा लघुवित्तकाे आइपीओ निष्कासन कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

घोडिघोडा लघुवित्तकाे आइपीओ निष्कासन कहिले ?



काठमाडाै । घोडिघोडा लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोडले अनुमति दिएको हाे ।

कम्पनीले जारी पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँको ४८ प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयरधनीबाट १ करोड ४३ लाख ६५ हजार रुपैयाँ चुक्ता भइसकेको छ ।

घोडिघोडाको आइपीओमा प्रभु क्यापिटले प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित : ८ असार २०७६, आईतवार १२:४७