सिभिल बैंक सेयर लिलामी खुल्याे , यस्ताले दिन पाउछन अावेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल बैंक सेयर लिलामी खुल्याे , यस्ताले दिन पाउछन अावेदन



काठमाडाै । सिभिल बैंकले अाज देखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सिभिलको संस्थापक सेयर लिलामीमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित : ८ असार २०७६, आईतवार १२:५५