१३ करोड ४९ लाख ७३ हजार ४४६ दशमलव ६२ कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

१३ करोड ४९ लाख ७३ हजार ४४६ दशमलव ६२ कित्ता शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १३ करोड ४९ लाख ७३ हजार ४४६ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ ।

दुई कम्पनीको १ करोड ५४ लाख ३३ हजार ९३ दशमलव ८९ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । एनएमबी लघुवित्त वित्तीय संस्थाको २ लाख ११ हजार ३१२ दशमलव ५ कित्ता र कुमारी बैंकको १ करोड ५२ लाख २१ हजार ७८१ दशमलव ३९ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यस्तै एशियन लाइफ इन्स्योरेन्सको ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद शेयर र नबिल ब्यालेन्स फण्ड २ को आईपीओ ११ करोड २० लाख कित्ता शेयर सूचिकृत भएको छ ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार १५:००