सबैको लघुवित्तको आईपीओ साउन ९ गते बिहीबार बाँडफाँड हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको लघुवित्तको आईपीओ साउन ९ गते बिहीबार बाँडफाँड हुँने



काठमाडौं । सबैको लघुवित्तको आईपीओ साउन ९ गते बिहीबार बाँडफाँड गर्ने तयारी भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल अनुसार सो आईपीओमा मागभन्दा ११ दशमलव ४७ गुणा बढी आवेदन परेको छ ।

२ हजार ८०५ जना आवेदकले ५६ लाख ८३ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ९५ हजार २५० कित्ता शेयर बिक्री गरेको हो ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलवार १६:०४