नेप्सेमा ७५ लाख ८० हजार १३८ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा ७५ लाख ८० हजार १३८ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको ७५ लाख ८० हजार १३८ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

ती किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर र सिभिल बैंकको ७४ लाख ४० हजार ७९३ दशमलव १२ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार १२:२०