मुक्तिनाथको शाखा काठमाडौंमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथको शाखा काठमाडौंमा



काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले काठमाडौंको महाराजगञ्जमा शाखा विस्तार गरेको छ । शुक्रबार उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारकाले शाखा उद्घाटन गरेका हुन् ।

हाल बैंकका शाखा र सीमित बैंकिङ इकाई गरी ५० सञ्जाल रहेको सिइओ भरतराज ढकालले बताए ।

प्रकाशित : १५ फाल्गुन २०७२, शनिबार १४:०५