सरकार सहकारीको मूल्य मान्यता विरुद्ध लाग्योः केदार मानन्धर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकार सहकारीको मूल्य मान्यता विरुद्ध लाग्योः केदार मानन्धर



सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धरले सहकारीको मुल्यमान्यताकाे बिरुध्दमा सरकार  लागेको आरोप लगाएका छन । उनले समाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै संविधानले खुल्ला र स्वतन्त्र अर्थ निति अबलम्बन गर्ने अनि ब्याज दरमा अंकुश लगाउने कार्य किन गरेको भन्दै प्रश्न समेत उठाएका छन ।

हेराैउनको फेसबुकको भनाइ

प्रकाशित : १९ श्रावण २०७६, आईतवार १४:४८