प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते



काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रेस युनियनको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको छ ।

प्रकाशित : २३ श्रावण २०७६, बिहीबार १७:४२