सहकारीलाई लघुवित्त सरह बनाउन सहकारीकर्मीहरुको लबिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीलाई लघुवित्त सरह बनाउन सहकारीकर्मीहरुको लबिङ



काठमाडाै । सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् ।

विभागले तोकेको सीमाभित्र बसेर काम गर्न नसकिने भन्दै कम्तिमा पनि लघुवित्त संस्थाको सरह बनाउन माग गरेका हुन् ।नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि तोकेको १८ प्रतिशत सीमा कायम गर्न माग गरेको समाचार आजको कारोबार दैनिकमा छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ०७:५२