रवि लामिछाने पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रवि लामिछाने पक्राउ



काठमाडौं / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई न्युज ट्यान्टीफोर टेलिभिजन कार्यलयबाट पक्राउ गरेको हो ।

प्रकाशित : ३० श्रावण २०७६, बिहीबार २०:०१