सहकारी र निजी कम्पनी वा फर्मले कम्पनीको सेयरमा लगानी गर्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी र निजी कम्पनी वा फर्मले कम्पनीको सेयरमा लगानी गर्न नपाउने



322209753_1456807474काठमाडौं । सहकारी र निजी कम्पनी वा फर्मले अब कुनै पनि कम्पनीको सेयरमा लगानी गर्न नपाउने भएका छन् । यो संस्थाले कुनै पनि कम्पनीको संस्थापक सेयरमा लगानी गरेको भए १ वर्षभित्रमा बिक्री गरिसक्नुपर्नेछ ।

निजी कम्पनी तथा विभिन्न संस्थालाई नियमअनुसार सीमा कायम गरिएको भए पनि लगानी नै गर्न समस्या थिएन । तर, कम्पनी रजिष्ट्रार कार्यालयले लागू गरेको कम्पनी निर्दे्शिका २०७२ अनुसार निजी कम्पनी वा फर्म कुनै पनि संस्थाको संस्थापक हुन नसक्ने भएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ०५:०३