लुम्बिनी जनरल इन्स्योरेन्सलाई कर्मचारी चाहियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लुम्बिनी जनरल इन्स्योरेन्सलाई कर्मचारी चाहियो



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले कम्प्ल्यान्स अफिसर , असिस्टेन्ट म्यानेजर०, मार्केटिङ म्यानेजर, एसिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार १२:१३