कर्पोरेट

गोमाको पोखरा जोमसोम उडान



काठमाडौं । गोमा एयरलायन्सले मङ्गलबारदेखि पोखरा – जोमसोमको उडान सुरू गरेको छ ।

कम्पनीले हालै खरिद गरेको लेट ४१० नामको जहाजबाट सो उडान सुरू गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार पोखरादेखि जोमसोम दैनिक पाँचओटा उडान हुनेछन् । अहिले गोमाका चार जहाजले उडान भर्दै आएका छन् ।

प्रकाशित : १३ जेष्ठ २०७२, बुधबार ०२:५७