राष्ट्रिय हात्तीपाईले रोग निवारणको लागि आम औषधी सेवन बारे जनाकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

राष्ट्रिय हात्तीपाईले रोग निवारणको लागि आम औषधी सेवन बारे जनाकारी



hatipayelaपरजिवीबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाईले रोग निवारणको लागि विस २०७२को आम औषधी सेवन गराउने कार्य तालिम प्राप्त स्वस्थ्यकर्मी तथा स्वस्थ्या स्वयमसेवकहरुबाट सम्पन्नहुदै छ । यस अभियानमा खुवाईने दुई थरी औषधिले रोगको उपचार हुनुको साथै रोगबाटसमेत बचाउने  हुनाले यी औषधिहरु सेवन गर्नु आवश्यक छ ।  यी दुबै औषधीहरु बर्षैादेखि उपचारको लागि प्रयोगमा  आईरहेको र सुरक्षित औषधि हुन । विश्वभभर अरर्बौ मात्रा र नेपालमा हाल सम्म पटक पटक गरि ९करोड भन्दा बढी मात्रामा औषधि सेवन भई सकेको छ ।
हात्तीपाईले औषधि दुई बर्ष नपुगेका केटाकेटीहरु गर्भवती र ७ दिन सम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीहरुले खानु हुदैन । यो औषधि खालीपेटमा खानुहुदैन । अरु सबै व्यक्तिले स्वस्थ्यकर्मी तथा स्वस्थ्य स्वयमसेवकहरुल भने अनुसार खाना संगै वा खाना पछि औषधि खानु पर्छ ।
औषधी सेवन गरे पछि हात्तीपाईलेको परजिवी शरिमा भएका केही व्यक्तीहरुमा ज्वरो आएजस्तो हुन, टाउको दुख्नृ,रिंगटा लाग्ने, वाक वाक लाग्ने जस्ता सामान्य असर हुन सक्छन् । यसता असरहरु बिना उपचार  आफै ठिक भएर जान्छन् । यदि ठिक नभएमा नजिकके स्वस्थ्य संस्थामा तुरुन्त जाऔँ र जाने सल्लाह दिऔँ । हात्तीपाईले औषधि खाएर आफु र आफ्ना सन्ततीहरुलाई रोगबाट बचौँ र बचाऔँ ।
मिति २०७२ फाल्गुण २९,३०र चैत्र  १ गते औषधि खुवाईने जिल्लाहरुः भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुंगा,पाँचथर, सप्तरी ,सिराह, सुनसरी, ललितपुर बाग्लुंग, म्याग्दी पर्वत, लमजुंग दांग, रौलपा ,रुकुम, सल्यान, बाँके,बर्दिया जाजरकोट,सुर्र्खेत, दैलेख, बैतडी, डडेलधुरा,डोटी कैलाली, कञ्चनपुर, अछाम, बझाङ,बजुरा र दार्चुला ,।
                                     स्वस्थ्य मन्त्रालयल
                                     स्वस्थ्य सेवा विभाग
                  इपिडियोेलोजी तथा रोग नियन्त्रण महाशाखा

प्रकाशित : २ चैत्र २०७२, मंगलवार ०५:०८