दशैँ विदामा सिभिल बैंकका यी शाखाबाट पाईन्छ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दशैँ विदामा सिभिल बैंकका यी शाखाबाट पाईन्छ सेवा



काठमाडाै । सिभिल बैंकले आफ्ना शाखा मध्ये १३ शाखाहरु दशैँ विदामा खुल्ने जनाएको छ । बैंकले दशैँको लागि सार्वजनिक विदा हुने सप्तमीदेखि एकादशीसम्म आफ्ना विभिन्न शाखाले सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:५६