दशैँ विदामा सिभिल बैंकका यी शाखाबाट पाईन्छ सेवा



काठमाडाै । सिभिल बैंकले आफ्ना शाखा मध्ये १३ शाखाहरु दशैँ विदामा खुल्ने जनाएको छ । बैंकले दशैँको लागि सार्वजनिक विदा हुने सप्तमीदेखि एकादशीसम्म आफ्ना विभिन्न शाखाले सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

‘राजाहरुको तस्वीरअंकित नोट चल्छन, मक्किएका, जलेका, पानीले भिजेका चल्दैनन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले

सनराइज बैंक चितवनद्वारा पिपीइ हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण

बैंक सेवा सञ्चालन मार्गदर्शन: पैसामा ‘डिसइन्फेक्सन’, एक तिहाइ कर्मचारी उपस्थित

काठमाडौं । लकडाउनका समयमा बैंकको सेवालाई निरन्तरता दिनका लागि केन्द्रीय बैंकले ‘बैंक सेवा