जानकी फाइनान्सको ६ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जानकी फाइनान्सको ६ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत



STOCKकाठमाडौं।बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको ६ लाख २१ हजार ५ सय ६० कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
जानकी फाइनान्सले २५ प्रतिशत बोनश शेयर दिइसकेको छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार १४:५३