स्काइपले ल्यायो नयाँ फिचर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

स्काइपले ल्यायो नयाँ फिचर



माइक्रोसफ्ट स्काइपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ ।

यस फिचरमा सिधै मोबाइल वा ल्यान्डलाइनमा फोन गर्ने विकल्प आउने छ । यसका साथै स्काइपमा यूट्युब भिडियो पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ता यूट्युबको लिंक स्काइपमा सेयर गर्न सक्नेछन् र सिधै भिडियो पनि हेर्न सक्ने छन् । एजेन्सी

प्रकाशित : ३ चैत्र २०७२, बुधबार १४:५५