कास्कूना कांगेश, एमाले र माओवादीको साझा उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कास्कूना कांगेश, एमाले र माओवादीको साझा उम्मेदवारी



काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाअाेवादी निकट सहकारीकर्मीकाे सहमतिय साझा उम्मेदवार तय भएकाे छ । बिहिवार तीन दल निकट सहकारीकर्मीकाे भेलाले साझा उम्मेदवार तय गरेकाे हाे ।

सहमति अनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव, ६ जना संचालक र लेखा समिति सदस्य एक पद पाएका छन् । त्यस्तै कांग्रेसले काेषाध्यक्ष, लेखा समिति संयाेजक र चार जना संचालक पाएका छन् । त्यसैगरि माअाेवादीले एक संचालक र लेखा समिति सदस्य पाएका छन् ।

यस्ताे छ, साझा उम्मेदवार

अध्यझ : केशव प्रसाद दंगाल
उपाध्यक्ष : प्रकाश श्रेष्ठ
सचिव : नवराज अर्याल
काेषाध्यक्ष : गाेविन्द काफ्ले

संचालकहरु
निरञ्जन सेढाई
राजकुमार खड्का
शुवास घिमिरे
रमिला श्रेष्ठ
देव नारायण चाैलागाई
तारा सापकोटा
पुरुषाेत्तम पाैडेल
लेमन श्रेष्ठ
राजन ईटनी
विरेन्द्र भण्डारी
नवराज तामाङ

लेखा सुपरिवेक्षण समिति
संयाेजक : कमलराज अधिकारी
सदस्य : गाेवर्धन के•सी
सदस्य : सालिकराम पुडासैनी

सहकारीखबरबाट

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०८:३३