शाकाहारी भोजनका फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाकाहारी भोजनका फाइदा



– रक्तचाप सन्तुलनमा राख्छ ।
– कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
– टाईप–टु डायबिटिज कम गराउँछ ।
– हृदयघात हुने अवस्थाबाट बचाउँछ ।
– मुटुरोगको खतरा आधा कम गराँउछ ।
– मुटु शल्यक्रियाको खतरा ८० प्रतिशत कम गराँउछ ।
– विभिन्न प्रकारका क्यान्सरबाट बचाउँछ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– १५ वर्षजति आयु बढाउँछ ।
– ७० प्रतिशत शुद्ध खाने पानीे बचत हुन्छ ।
– मासु प्रशोधन फोहोरबाट हुने प्रदुषणबाट कम गराउँछ ।
– स्वच्छ हावा बचाइराख्छ ।

स्वास्थ्य खबरपत्रिका

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार १५:०६