यी पाँच गम्भीर रोगको अचुक औषधी हो कफी !



एजेन्सी । धेरजसो मानिसको दिनको सुरुवात विहान चिया वा कफीको चुस्कीसँगै हुन्छ । नेशनल कफी एशोसियसनका अनुसार ६३ प्रतिशत अमेरिकी विहान आँखा खुल्ने वित्तिकै कफी पिउँछन् । कफी पिउनुका थुप्रै फाइदा छन् जसको बारेमा तपाइले पहिला कहिल्यै नसुनेको पनि हुन सक्छ ।

१.स्वस्थ्य विशेषज्ञका अनुसार दूध नहालेको (ब्ल्याक) कफी दिनको दुई तीन कप पिउँदा लिभर अर्थात कलोजो रोगीका लागि फाइदाजनक हुन्छ । यसले भविष्यमा कलेजोको रोग लाग्ने संभावना पनि अत्यन्तै न्यून बनाइदिन्छ । कफीले मानिसको रोग प्रतिरोधी क्षमता बढाउन पनि मद्दत गर्दछ ।
२.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको मोटोपना कम गर्नु हो । कफी नियमित सेवन गर्नाले मोटापनाको समस्या झेलिरहका मानिसको वजन घटाउन मद्दत गर्दछ । कफीमा रहेको एक रसायनले लिभरमा बोसो लाग्न दिँदैन र वजन बढ्न पनि रोक्छ ।


३.कफीको अर्को महत्वपूर्ण फाइदा भनेको ह्ृदय रोगबाट बच्नु हो । हरेक दिन तीनदेखि पाँच कप कफी पिउने व्यक्तिको ह्ृदय रोगबाट मृत्यु हुने खतरा २१ प्रतिशतसम्म कम हुने अध्ययनको निश्कर्ष छ ।

४.कफीले मधुमेहको खतरा पनि कम गर्छ । यदि दैनिक ४ कप कफी पिउने हो भने मधुमेह अर्थात सुगर रोग लाग्ने खतरा कम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सेयर बजारमा देखिएन आशाको किरण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो

निजामती कर्मचारीको अनिवार्य अवकाशकालागि उमेर हद ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद बढाइएको छ । यसअघि

प्रकोपमा परेर मृत्यु हुने कर्मचारीका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं । सरकारी कामको सिलसिलामा द्वन्द्व वा कुनै प्रकोपमा परेर मृत्यु हुने कर्मचारीको

रविना देशराज श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओ

काठमाडौं । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ बढुवा भएकी