एनएमबि बैंकले एकै पटक माग्यो झन्डै २ सय कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले एकै पटक माग्यो झन्डै २ सय कर्मचारी



एनएमबि बैंकले एकै पटक झन्डै २ सय कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना प्रकशित गर्दै विभिन्न १० पदमा गरि कुल १ सय ८६ कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिस्टेन्ट पदमा सबैभन्दा धेरै एक सय कर्मचारी माग गरेको छ । त्यस्तै बैंकले २५ जना म्यानेजमेन्ट ट्रेनी र २० जना रिलेसनसिप म्यानेजर माग गरेको छ ।

इच्छुकले नोभेम्बर २७ सम्ममा बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ११:२८