कास्कूनमा केशव दंगालकाे नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कास्कूनमा केशव दंगालकाे नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत



काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) काे १२ अाैं साधारणसभाले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे छ । कास्कूनमा केशव दंगालकाे नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे । नव निर्वाचित कायर्यसमितिकाे उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र काेषाध्यक्षमा गाेविन्द काफ्ले रहेकाे छन् ।
त्यस्तै संचालकहरुमा निरञ्जन सेढाई, राजकुमार खड्का, शुवास घिमिरे, रमिला श्रेष्ठ, देव नारायण चाैलागाई, तारा सापकोटा
पुरुषाेत्तम न्याैपाने, लेमन श्रेष्ठ, राजन ईटनी, विरेन्द्र भण्डारी र नवराज तामाङ रहेका छन् ।त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा कमलराज अधिकारी र सदस्यमा गाेवर्धन केसी र सालिकराम पुडासैनी निर्वाचित भएका छन् ।

प्रकाशित : ५ चैत्र २०७२, शुक्रबार १४:२३