एक कराेड कित्ता भन्दा बढीकाे सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक कराेड कित्ता भन्दा बढीकाे सेयर सुचिकृत



काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा ३ कम्पनीको गरि कुल १ करोड २१ लाख ७९ हजार ३ सय २१ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो । 

आज  नागरिक लगानी कोषको २४ लाख २५ हजार १ सय ७४ दशमलव ६४ कित्ता बोनस शेयर, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८ सय ४७ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३ सय कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १४:३२