ओरियन्टल होटलको बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ओरियन्टल होटलको बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ओरियन्टल होटलको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ३७ हजार १८५ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १३:१७