ललितपुर उप–महानगरपालिका कार्यलयको ललितपुरबासीमा अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

ललितपुर उप–महानगरपालिका कार्यलयको ललितपुरबासीमा अनुरोध



lalitpur१ उप–महानगरपालिका क्षेत्र भित्रका  करदाताहरुले आफुले बुझाउनुपर्ने मालपोत, घरजग्गा कर, बहाल कर, व्यवसाय कर, सवारी कर लगायतका करहरु चालु आब भित्र बुझाउनुहोस । दण्ड जरिवानाबाट मुक्त हुनुहोस ।
२. आफ्नो उद्योग, व्यवसाय तथा संघ संस्था निर्वाद रुपमा  संचालन गर्न उ.म.न.पाको कार्यलयमा अनिवार्य रुपमा दर्ता तथा नविकरण गर्नुहोस ।
३. घर पर्खाल, टहरा निर्माण गर्दा नक्सा पास गरेर मात्रनिर्माण गर्नुहोस । साथै भुकम्प सुरक्षित प्रविधी अप्नाउनुहोस ।
४. जथाभावी फोहोर मैला वयवस्थापनामा सहयोग गर्नुस् ।
५. पुरातात्विक महत्वका मठ, मन्दिर, पाटी पौवा , कला संस्कृतिको संरक्षण जर्गना गरौँ ।
६. सडक पेटी मिचेर पसल नराखौ ।
७. बालबालिकालाई श्रममा नलगाऔँ , बालश्रम मुक्त नगर बनाऔ ।
८. कुनै पनि खाद्य पदार्थमा अखाद्य बस्तु मिसावट नगरौँ ।

प्रकाशित : १४ चैत्र २०७२, आईतवार १६:३६