माथिल्लो तामाकोशीः भारतीय ठेकेदारको काम सुस्त



काठमाडाैं । दोलखाको बिगु गाउँपालिका –१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो ।

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ ।गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस
सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मृगौलियामा

काठमाडौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै

नाफा मात्रै कमाउने मन भए एकल लगानीमा बिजनेस गर्नुस्

बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई

बीमा कम्पनीले अटेर गर्दा घाटा बेहोर्दै युवा

काठमाडौं । बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बीमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल