आइसिएफसिले संस्थापकतर्फको शेयर प्रमाणपत्र चैत १८ देखि वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइसिएफसिले संस्थापकतर्फको शेयर प्रमाणपत्र चैत १८ देखि वितरण गर्ने



काठमाडौं । आसिएफसि फाइनान्स लिमिटेडको साधारण सभाबाट पारित भएको संस्थापक समूहतर्फको ६७ दशमलव ४४ प्रतिशत शेयर  मध्येबाट १६ दशमलव ४४ प्रतिशत सर्वसाधारणमा परिणत गरेको छ ।

कम्पनीले सर्वसाधारणमा परिणत गरेर बाँकी रहेको ५१ प्रतिशत संस्थापक शेयरको प्रमाणपत्र चैत १८ गते देखि वितरण गर्ने भएको छ ।112165883_1459412914

शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार ०९:०६