नेपाली नोट धमाधम छाप्दैँ चीन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली नोट धमाधम छाप्दैँ चीन



money2-390x293काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए ।

असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ । नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित : १९ चैत्र २०७२, शुक्रबार ०४:४२