समृद्धि फाइनान्सले हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समृद्धि फाइनान्सले हकप्रद निष्काशन गर्ने



काठमाडाै । समृद्धि फाइनान्सले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । मंगलबार दुबई पक्षमा बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीले १:१.२ को अनुपातमा १ सय २० प्रतिशतले हुन् आउने २१ लाख ८३ हजार ७ सय ६४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १६:४१