समृद्धि फाइनान्सले हकप्रद निष्काशन गर्ने



काठमाडाै । समृद्धि फाइनान्सले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । मंगलबार दुबई पक्षमा बीच सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीले १:१.२ को अनुपातमा १ सय २० प्रतिशतले हुन् आउने २१ लाख ८३ हजार ७ सय ६४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
लकडाउनलाई मध्यनजर गर्दै सरकारले गर्‍यो महत्वपूर्ण निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको

देशैभर ‘लकडाउन’ गर्ने सरकारको निर्णय, घर बाहिर निस्कन नपाइने

काठमाडौं , नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः००

कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क

अर्काे सुचना नआए सम्म एसईई परीक्षा स्थगित

काठमाडौँ/ सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ। नेकपा सचिवालय समितिको