गुगलकाे टेलिफाेन सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुगलकाे टेलिफाेन सेवा सुरु



गुगलले टेलिफोन सेवा सुरु गरेको छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले अमेरिकाको केही सहरमा टेलिफोन सेवा सुरु गरेको हो । ‘फाइबर फोन’ नाम दिइएको यो सेवाका प्रयोगकर्ताले प्रतिमहिना १० अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ ।

यसमा  प्रयोगकर्तालाई call watting, call identification, unlimited call, nationeide calling  र ९११ जस्ता सेवा प्रादन गरिनेछन् ।

गुगलको फाइबर अपरेशन अन्र्तगत यो सुविधा फोन, ट्याब्लेट, कम्प्युटरमा काम गर्नेछ । यसमा प्रयोगकर्ताले इमेल, म्यासेज, भ्वाइस मेल जस्ता सेवा पनि प्राप्त गर्नेछन् ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार १३:४०