युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने



काठमाडाै । कनेक्ट आईपीएसबाट युनाइटेड इन्स्योरेन्स लिमिटेडको इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनी बीचको सहकार्यमा अनलाइनबाटै बीमा प्रिमियम तिर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कनेक्ट आईपीएस पछिल्लो समय अनलाइन भुक्तानीको गतिलो माध्यमको रुपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउछ ः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व महामारी कोरोना संकटबाट प्रभावित

नेप्से परिसूचक २.१२ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) शेयर कारोबार मापक नेप्से परिसूचक

उन्नति लघुवित्तको ३८.६० प्रतिशत बोनस शेयर हितग्राही खातामा

काठमाडाै । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६० प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट

काठमाडाै । एनएलजी इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको