युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्स्योरेन्सको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने



काठमाडाै । कनेक्ट आईपीएसबाट युनाइटेड इन्स्योरेन्स लिमिटेडको इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । दुई कम्पनी बीचको सहकार्यमा अनलाइनबाटै बीमा प्रिमियम तिर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कनेक्ट आईपीएस पछिल्लो समय अनलाइन भुक्तानीको गतिलो माध्यमको रुपमा स्थापित हुँदै गएको छ ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार १७:०७