सपोर्ट माईक्रोफाइनान्सको हकप्रद शेयर रकम जम्मा गर्न म्याद चैत मसान्तसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सपोर्ट माईक्रोफाइनान्सको हकप्रद शेयर रकम जम्मा गर्न म्याद चैत मसान्तसम्म



supportकाठमाडौं । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेले संस्थापक समूह तर्फको आ– आफ्नो नाममा हाल कायम रहेको शेयर रकममा १ शेयर बराबर २ शेयर (१ः२) को अनुपातमा हकप्रद शेयर रकम जम्मा गर्न चैत मसान्तसम्ममा म्याद थप गरेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुलाई चैत ११ गते देखि ३५ दिन सम्म सूचना जारी गरेकोमा उक्त अवधिमा हकप्रद शेयर रकम जम्मा गर्ने नसकेकोले अहिले म्याद थप गरी सूचना प्रकाशित गरेको छ ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार १४:०२