बिक्रीमा गुहेश्वरीको संस्थापक शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिक्रीमा गुहेश्वरीको संस्थापक शेयर



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाम रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।
guheshwori2

प्रकाशित : २० चैत्र २०७२, शनिबार १४:०७