जवरजस्ती करणी मुद्दामा महराले पाए सफाइ



काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्। महरामाथि सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा मुद्दा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
एक अर्ब ५० करोडमा खरिद गर्न लागेको पीपीई, पञ्जा, मास्कलगायतमा भ्रष्टाचारको शंका

काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको

स्वास्थ्य सामग्री ल्याउन नेपाली जहाज चीनतर्फ

काठमाडौं । नेपालका लागि स्वास्थ्य सामग्री ल्याउन जहाज चीन गएको छ । नेपाल

कोरोना कोषमा १२ करोड बढी रकम जम्मा, कर्मचारीको तलब कटौती हुने

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म

क्वारेन्टाइनको मापदण्ड : चार पटक खाना, बाह्य व्यक्तिले भेट्न नपाउने

काठमाडौं । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ