जवरजस्ती करणी मुद्दामा महराले पाए सफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जवरजस्ती करणी मुद्दामा महराले पाए सफाइ



काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन्। महरामाथि सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा मुद्दा लागेको थियो ।

प्रकाशित : ५ फाल्गुन २०७६, सोमबार १४:४५