शुभेच्छाको हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुभेच्छाको हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी



subhechhaकाठमाडौं । शुभेच्छा विकास बैङ्क लिमिटेडले संस्थापक समूह तर्फ ६ सय ८४ दशमलव ३३ कित्ता र सर्वसाधारण समूह तर्फ ४१  हजार २ सय ६१ दशमलव २८ कित्ता हकप्रद शेयर चैत १९ गते बाँडफाँट गरेको छ । बैङ्कले चैत १२ गते देखि १८ गते सम्म शिलबन्दी बोलपत्रद्धारा बिक्री खुल्ला गरेको थियो  । बैङ्कले बाँडफाँटमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी पूर्जा चैत २४ गते देखि वितरण गर्ने भएको छ । शेयर रजिष्ट्रार एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १३:३३