एनएलजी इन्स्योरेन्सको २० प्रतिशत बोनश शेयर प्रमाणपत्र वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्स्योरेन्सको २० प्रतिशत बोनश शेयर प्रमाणपत्र वितरण



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभाबाट पारीत भएको २० प्रतिशत बोनश शेयर प्रमाणपत्र चैत २१ गते देखि वितरण गर्ने भएको छ । कम्पनीले हितग्राही खाता भएका शेयरधनीहरुको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएपछि  हितग्राही खातामा नै बोनश शेयर जम्मा गर्ने भएको छ । शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
nlg3

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १२:४१