नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा सर्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) निर्वाच स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारीको बैठकले यहि चैत २८ र २९ गते हुने साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

कोराना भाइरसको विश्वव्यापी असरसँग महासंघको साधारण सभा पछि सरेको हो । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएसँग चुनावी माहौल तात्दै गएको बेला साधारण सभा पछि सार्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सहकारीलाई चिया उद्योगको ट्रेडमार्क प्रयोग गर्न इजाजत

काठमाडौं । १३ चिया उद्योगको अर्थोडक्स ट्रेडमार्क कार्यान्वयन आएको छ । नेपाली अर्थोडक्स

अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने

काठमाडौं । अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल

जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’

काठमाडाै । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत

जहाजले अब पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने, यस्तो छ कारण

काठमाडाै । जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज