नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा सर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा सर्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) निर्वाच स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारीको बैठकले यहि चैत २८ र २९ गते हुने साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

कोराना भाइरसको विश्वव्यापी असरसँग महासंघको साधारण सभा पछि सरेको हो । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएसँग चुनावी माहौल तात्दै गएको बेला साधारण सभा पछि सार्ने निर्णय गरिएको हो ।

प्रकाशित : ६ चैत्र २०७६, बिहीबार १५:४८