ओरियण्टल होटलको शेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरियण्टल होटलको शेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल



काठमाडौं । ओरियण्टल होटल लिमिटेडको धित्तोपत्र कारोबार सम्बन्धी रेकर्ड राख्ने, दाखिला खारेज गर्ने, टुक्राउने, नामसारी गर्ने र शेयवालाहरुको लगत अद्यावधिक गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेको लागि शेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
oriential hotel

प्रकाशित : २२ चैत्र २०७२, सोमबार १५:०८