हामाको बोनस समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हामाको बोनस समायोजन



काठमाडौं ।   हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडले जारी गरेको १० दशमलव ५ प्रतिशत बोनश शेयर नेप्सेले मङ्गलवार समायोजन गरेको छ ।

समायोजन पछिको पहिलो कारोबारको लागि रू. २ सय ९ मूल्य निर्धारण गरेको छ । कम्पनीको औषत आधार मूल्य रू. १ सय ५५ रहेको छ ।

प्रकाशित : २३ चैत्र २०७२, मंगलवार १०:०१